पृष्ठभूमि

नेपाल सरकार मन्त्रिपरिषद् मिति २०७३/११/२७ को निर्णय अनुसार स्याङ्जा जिल्लामा गठित ११ स्थानिय तह मध्ये जिल्लाको दक्षिण पूर्वी भेगमा अवस्थित, जनसंख्या १७३४३ तथा ८७.४८ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस गाउँपालिका साविक किचनास गा.वि.सको ६,८ र ९ वडा, चिसापानी गा.वि.सको १-९ वडा, चित्रे गा.वि.सको १-९ वडा, क्याक्मी गा.वि.सको १-९ वडा तथा चिन्नेवास गा.वि.सको ७,८ र ९ वडालाई मिलाई स्याङ्जा जिल्लाकै ठुलो एवम् प्रख्यात हरिनासको वन बाट यस गाउँपालिकाको नामकरण भएको हो। यस गाउँपालिकामा ७ वटा वडा हरु रहेका छन् भने यसको केन्द्र साविक चित्रेभन्ज्याङ गा.वि.स कार्यालयमा रहेको छ। यस गाउँपालिकाको पूर्वमा तनहुँको भिमाद नगरपालिका, उत्तरमा तनहुँको शुक्लागण्डकी नगरपालिका, पश्चिपममा बिरुवा गाउँपालिका र चापकोट नगरपालिका तथा दक्षिणमा चापाकोट नगरपालिका र तनहुँको भिमाद नगरपालिका रहेका छन्। हरिनास गाउँपालिकाको वास प्लान बनाउने क्रममा सबै घरधुरीमा पुगी गरेको सर्वेक्षण अनुसार यस गाउँपालिकामा जम्मा ३३९४ घरधुरीहरुले बसोबास गर्दछन। गाउँपालिकाको कुल जनसंख्या २१७७८ रहेको छ र जस मध्य महिलाको संख्या ११०७० र पुरुषको संख्या ११०७० रहेको छ।

Read More  

वडाहरु

घरधुरी

३१२६

जनसंख्या

१५७०४

पुरुष जनसंख्या

८०५०

महिला जनसंख्या

७६५४

अन्य जनसंख्या

क्षेत्रफल (वर्ग किमी)

८७.४८
भौगोलिग विवरण
  • पुरुष ११००
  • महिला १०६९
  • जम्मा(पुरुष + महिला) २१६९
  • ( घरधुरी ) ४४१
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष ११३९
  • महिला ११३०
  • जम्मा(पुरुष + महिला) २२६९
  • ( घरधुरी ) ३७५
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष ११६२
  • महिला ११३३
  • जम्मा(पुरुष + महिला) २२९५
  • ( घरधुरी ) ४१७
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १६१९
  • महिला १४९२
  • जम्मा(पुरुष + महिला) ३१११
  • ( घरधुरी ) ६५५
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष ६९३
  • महिला ६६५
  • जम्मा(पुरुष + महिला) १३५८
  • ( घरधुरी ) ३०६
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १३६८
  • महिला १२७५
  • जम्मा(पुरुष + महिला) २६४३
  • ( घरधुरी ) ५३०
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १००७
  • महिला ९२३
  • जम्मा(पुरुष + महिला) १९३०
  • ( घरधुरी ) ३९६
नक्शा
जन प्रतिनिधि

अवलोकन

व्यवसाय

कृषि ६४७१
ब्यापार २५२
बैदेशिक रोजगारी १३१९
सरकारी नोकरी १५५
शिक्षक १९१
गैर सरकारी जागिर / नोकरी ११५
ज्याल मजदुर १४२
यातायात मजदुर ७५
ओधोगिक मजदूर
उद्यमी १४
स्वरोजगार ९९
बेरोजगार ४८२
गृहणी १७१४
विद्यार्थी २१७६
राजनीति सदस्य ४०

नक्शा